आन्दोलनरत मिटरव्याज पीडितहरुसँग वार्ता गर्न सरकारले बनायो समिति, के छन् माग ?
kharibot.com · Thu Jul 16 12:15:00 GMT 2026

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरव्याज) बाट प्रभावित नागरिकहरूको माग सम्बोधन गर्न र वार्ता अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)