सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै
rajdhanidaily.com · Mon Jun 01 07:05:03 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अगुवाइमा सोमबार संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलको सर्वदलीय बैठक बस्दै छ ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक बोलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)