सबै पक्षको अपनत्व हुने गरी श्रम ऐन संशोधन गर्ने मन्त्री यादवको प्रतिवद्धता
nagariknews.nagariknetwork.com · Thu Jul 16 12:08:50 GMT 2026

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले श्रम ऐनलाई रोजगारदाता, श्रमिक र सरकार सबैको अपनत्व हुनेगरी वृहत छलफलपछि संशोधन गरिने बताएका छन्।
बिहीबार मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले अहिले श्रम ऐन संशोधनका लागि आन्तरिक तयारी भइरहेको भन्दै ३५ दिनभित्र सबै सरोकारवालाको सुझाव समेटेर मस्यौदा तयार पार्ने बताए । उनले कुनै एक पक्षलाई केन्द्रमा राखेर ऐन बनाउन नहुने धारणा राखे ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)