उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ न्यायाधीशको एकैपटक सरुवा
khabarhub.com · Thu Jul 16 12:24:39 GMT 2026

काठमाडौं – न्याय परिषद्ले सयौँ न्यायाधीशको एकैपटक सरुवा गरेको छ । बिहीबार न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)