बंगलादेशमा शेख हसिनासँग जोडिएको ६.२ अर्ब डलर सम्पत्ति जफत
baahrakhari.com · Thu Jul 16 12:25:02 GMT 2026

काठमाडौं । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिना, उनका परिवारका सदस्य तथा १० वटा व्यापारिक समूहसँग जोडिएको करिब ७६० अर्ब टका (६.२ अर्ब डलर) बराबरको सम्पत्ति जफत गरेको छ ।
बंगलादेश फाइनान्सियल इन्टेलिजेन्स युनिटका अनुसार, जफत गरिएको सम्पत्तिमध्ये ५७० अर्ब टका बराबरको सम्पत्ति बंगलादेशभित्र र १९० अर्ब टका बराबरको सम्पत्ति विदेशमा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)