नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
ratopati.com · Thu Jul 16 12:29:50 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्ने भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा उनी दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।
बिहीबार नेकपा, कांग्रेसलगायत १६ जना सांसदले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)