गोलबजार र स्वयम्भूको बराबरी, साँगा विजयी
hamrokhelkud.com · Mon Apr 08 17:08:30 UTC 2024
गोलबजार र स्वयम्भूको बराबरी, साँगा विजयी
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत सोमबार पहिलो चरणका अन्तिम दुई खेल सम्पन्न भएका छन् । सोमबार भएको दिनको पहिलो खेलमा गोलबजार स्पोर्ट्स क्लब र स्वयम्भू क्लब बीचको खेल २-२ को बराबरीमा सकिएको छ । गोलबजारले २-० ले पछि पारेको अवस्थाबाट खेलमा बराबरी गरेको हो । स्वयम्भूका लागि क्रमसः २३औं र […]
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)