कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
newsofnepal.com · Thu Jul 16 12:54:20 GMT 2026

सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभाका १६ जना सदस्यले बिहीबार प्रदेशसभा सचिवालयमा नेपालको संविधानको धारा १८८(४) तथा कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम १५२ (२) बमोजिम लिखित रूपमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)