युरोपको भीषण गर्मीबीच फ्रान्समा कसरी भयो ४० भन्दा बढीको मृत्यु? बेलायत र इटालीमा रेड अलर्ट
setopati.com · Thu Jun 25 03:10:43 GMT 2026

युरोपका धेरै देशहरू यतिबेला भीषण गर्मी (लू) को चपेटामा परेका छन्। फ्रान्स, इटाली र बेलायत लगायतका देशमा गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ।
फ्रान्समा गर्मीका कारण हालसम्म ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने बेलायत र इटालीमा मौसम विभागले 'रेड अलर्ट' जारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)