थुनामुक्त भए एमाले नेता लक्ष्मी महतो कोइरी
nagariknews.nagariknetwork.com · Thu Jul 16 12:51:08 GMT 2026

नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।
बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कोइरीलाई तत्काल रिहा गर्न आदेश दिएपछि उनी जलेश्वर कारागारबाट मुक्त भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)