जीडीपीमा निर्यात हिस्सा ५ वर्षमा २० प्रतिशत पुर्याउने सरकारको लक्ष्य
onlinekhabar.com · Thu Jul 16 12:53:29 GMT 2026

३२ असार, काठमाडौं । मुलुकको व्यापार घाटा नियन्त्रण गर्दै अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ लैजान सरकारले ‘व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९’ पहिलो पटक अद्यावधिक (२०८३) गरी कार्यान्वयनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तर्जुमा गरेको यस विस्तृत कार्ययोजनाको प्रमुख लक्ष्य आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ६.३ प्रतिशतमात्र रहेको वस्तु तथा सेवा निर्यात आगामी ५ वर्षभित्र २० प्रतिशत पुर्याउनु रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)