हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सुरू
clickmandu.com · Mon Jun 01 07:53:25 GMT 2026

काठमाडौं । हिमालयन बैंकले युनियनपे आरएमबी कार्ड संचालनमा ल्याएको छ ।
बैंक र यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरूका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)