उपराष्ट्रपति यादव स्वदेश फिर्ता
nepalnews.com · Thu Jul 16 13:14:34 GMT 2026

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सकेर आज (बिहीबार) स्वदेश फर्किएका छन्।
यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)