पोखराबाट अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ
nagariknews.nagariknetwork.com · Thu Jul 16 13:10:20 GMT 2026

पोखरामा अवैध भरुवा बन्दुक राख्ने दुई जना पक्राउ परेका छन्। अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको आरोपमा कास्की प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका वडा नं.१४ मझेरीपाटनका ३० वर्षीय साजन बि.क र सञ्जय नेपाली रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)