रवि लामिछाने भारत हिँडे, उच्चस्तरीय भेटवार्ता हुने
barnanmedia.com · Mon Jun 01 07:59:19 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का नेता नीतिन नवीनको निमन्त्रणामा उनी बिहीबार दिल्ली उडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)