सूर्योदय नगरपालिकाको एक अर्ब १८ करोडभन्दा बढी बजेट सार्वजनिक
gorkhapatraonline.com · Thu Jun 25 03:39:01 GMT 2026

इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब १८ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ।
नगरसभामा कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालले आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब १८ करोड ४३ लाख ४६ हजार ३०० रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)