संविधान संशोधनको बहसपत्र १-२ दिनमै ल्याउँछौँ: प्रधानमन्त्री शाह
deshsanchar.com · Thu Jul 16 11:50:37 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसहित नेताहरूसँग बिहीबार छलफल गर्दै संविधान संशोधनको बहसपत्र १-२ दिनमै सार्वजनिक गरिने जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)