हत्या गरेको अभियोगमा झापाबाट पक्राउ
kharibot.com · Mon Jun 01 08:10:00 GMT 2026

झापा । झापाको मेचीनगर नगरपालिका-१५ निलकोठी बस्ने ५५ वर्षीय रूद्र श्रेष्ठको हत्या गरेको अभियोगमा सोही ठाउँस्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गरी बस्ने तनहुँ घर भएका ३५ वर्षीय राम बहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)