अर्थतन्त्रलाई तत्काल थप गतिशील बनाउन प्रधानमन्त्रीले दिए गभर्नरलाई निर्देशन
lokaantar.com

प्रधानमन्त्री वालेन्द्र शाहले गभर्नर विश्वनाथ पौडेललाई अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहले मुलुकको समग्र आर्थिक विकास, सेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अपनाउन गभर्नर पौडेललाई निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)