कर्जामा ठूला ऋणीहरूको आधिपत्य, दुइटा कर्जा बिग्रिँदा ९ बैंकलाई पुँजी दबाब
setopati.com · Thu Jul 16 13:28:35 GMT 2026

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१-८२ को एक प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूबाट जारी हुने कर्जामा केही ठूला ऋणीहरूको आधिपत्य रहेको निष्कर्ष निकालेको छ।
वित्तीय स्थिरता सम्बन्धी उक्त प्रतिवेदन अनुसार सीमित व्यक्ति तथा संस्थाहरूमा केन्द्रित हुनुले कर्जाको जोखिम बढ्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)