गर्भनर भन्छन्- आगामी बजेटलाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याएका छौं
nagariknews.nagariknetwork.com · Thu Jul 16 13:29:46 GMT 2026

नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलले सरकारको बजेट र नीति तथा कार्यक्रमलाई सहयोग हुने गरी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति ल्याइएको बताएका छन्।
पूर्वयोजनाकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको मौद्रिक नीति २०८३/८४ सम्बन्धी नीतिगत छलफल कार्यक्रममा उनले सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति ल्याइएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)