विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा
khabarhub.com · Thu Jul 16 13:35:05 GMT 2026

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीसहित १६ प्रतिवादीविरुद्ध पूरक आरोपपत्र दायर गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)