केन्द्रको निर्देशनपछि वाग्मतीमा रोकियो एमालेका मन्त्रीको राजीनामा
baahrakhari.com · Thu Jul 16 13:37:21 GMT 2026

हेटौँडा । वाग्मती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेका एमालेका मन्त्रीहरूको राजीनामा तत्कालका लागि रोकिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि कांग्रेस नेतृत्वको वाग्मती प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले बिहीबार दिने भनिएको राजीनामा नदिने निर्णय गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)