दुध बिक्रीबाट तनहुँका किसानद्वारा मासिक दुई करोड आम्दानी
gorkhapatraonline.com · Mon Jun 01 08:30:47 GMT 2026

तनहुँ दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले दुध बिक्रीबाट मात्रै मासिक करिब दुई करोड रुपियाँ आम्दानी गर्ने गरेका छन् ।
२६ औँ विश्व दुग्ध दिवसको सन्दर्भमा संस्थाले दिएको जानकारी अनुसार यहाँका किसानहरूले गत एक वर्षको अवधिमा २३ करोड रुपियाँ बराबरको दुध बिक्री गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)