केही इजरायलीहरू युद्ध लम्ब्याउन चाहन्छन्: अमेरिकी उपराष्ट्रपति
barnanmedia.com · Thu Jul 16 13:38:26 GMT 2026

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इजरायली सरकार र त्यहाँको समाजभित्र इरानसँगको युद्धलाई विनाकारण लम्ब्याउन चाहने मानिसहरू रहेको दाबी गरेका छन् ।
उनका अनुसार, ती तत्वहरूले अमेरिकी नीति र जनमतलाई प्रभावित पार्ने कोसिस गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)