‘इन्डक्सन चुलो प्रयोग गर्दा ट्रान्सफर्मर र सबस्टेसन पड्किन्छन् भन्नु तथ्यहीन भ्रम हो’ : कुलमान
clickmandu.com · Mon Jun 01 08:34:43 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतमा लगाउन खोजेको करको विरोध गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व उर्जा मन्त्रीसमेत रहेका घिसिङले प्रधानमन्त्री र अर्थमन्त्रीले विद्युतमा कर लगाउने निर्णयको बचाउ गर्न प्रयोग गरेको तर्क प्राविधिक रूपमा गलत भएको दाबी गरेका हुन्। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)