अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : महासंघ अध्यक्ष श्रेष्ठ
dcnepal.com · Thu Jul 16 13:49:49 GMT 2026

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले देशमा लोडसेडिङ अन्त्य भएको दाबी गरे पनि औद्योगिक क्षेत्रमा अझै अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावका कारण उद्योगहरू गम्भीर समस्यामा परेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)