मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
rajdhanidaily.com · Thu Jul 16 13:56:47 GMT 2026

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेकपा र नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले संयुक्त रूपमा मुख्यमन्त्री कँडेलविरुद्ध प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा नेकपाका ५ जना र काँग्रेसका ११ जना गरी १६ जना सांसदको समर्थन रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)