अर्थतन्त्रलाई गतिशील बनाउन प्रधानमन्त्रीको विशेष अग्रसरता
barnanmedia.com · Thu Jul 16 13:51:07 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन विशेष अग्रसरता देखाएका छन् ।
प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग छलफल गर्दै आगामी दिनमा मौद्रिक नीतिमार्फत् आवश्यक सहजीकरण र लचकता अपनाउन सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)