पूर्व अर्थमन्त्री विष्णु पौडेलविरुद्ध मुद्दा दायर, २० करोड ९० लाख बिगो दाबी
rajdhanidaily.com · Thu Jul 16 14:01:22 GMT 2026

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसहित १६ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा पूरक आरोप पत्र दायर गरिएको छ ।
विशेष अदालतले जारी गरेको सूचनाअनुसार यसअघि दर्ता भएको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी कायम गर्दै पूरक आरोप पत्र पेस गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)