विद्युतमा भ्याटबारे प्रधानमन्त्री र अर्थमन्त्रीको तर्कमा कुलमानको 'काउन्टर'
setopati.com · Mon Jun 01 08:44:00 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बिजुलीमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउँदा प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेको तर्क वास्तविक नभएको बताएका छन्।
आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा सरकारले ५० प्रतिशतभन्दा बढी युनिट बिजुली खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लाग्ने व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)