चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली आउँदै
reportersnepal.com · Sat Aug 29 07:33:24 GMT 2026

काठमाडौं । चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउँदैछन् । यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन् जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)