पालिका प्रमुखहरूको दबाब सिंहदरबारमा : कटौती भएको अनुदान फिर्ता नलिई नफर्किने उद्घोष
palikakhabar.com · Mon Jun 03 16:58:41 UTC 2024

काठमाडौँ- समानिकरण अनुदान अप्रत्याशित रुपमा कटौती गर्ने संघीय सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै स्थानीय सरकारका जनप्रतिनिधिहरु यतिबेला सिंहदरबारमा धर्ना दिइरहेका छन् । असार मसान्त नजिकिँदै गर्दा संघीय सरकारले विनियोजित बजेटको २५ प्रतिशत अनुदान रकम कटौती गरेपछि भुक्तानी लिन पालिका धाउनेहरुको दबाब थेग्न नसकेपछि पालिका प्रमुखहरु नै सिंहदबारमा दबाब दिन पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)