‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
ratopati.com · Thu Jul 16 14:15:00 GMT 2026

काठमाडौँ । स्वागत नेपाल कानुन व्यवसायी, राजनीतिक विश्लेषक, अभियन्ता, पत्रकार र लेखकका रूपमा परिचित छन् । पछिल्लो समय बहुचर्चित 'नक्कली भुटानी शरणार्थी प्रकरण'को उठान गर्नेमध्येका एक नेपाल काठमाडौं जिल्ला अदालतको फैसलाप्रति सन्तुष्ट देखिएका छैनन् । प्रमाण हुँदाहुँदै पनि ठुला राजनीतिक दलका शीर्ष नेताहरूलाई उन्मुक्ति दिइएको र अदालतले दोहोरो मापदण्ड अपनाएको उनको दाबी छ ।
साथै, वर्तमान सरकारको कार्यशैली, नयाँ र पुराना दलहरूको प्रवृत्ति, नागरिकता नीति, भूराजनीतिक प्रभाव र नेपालमा राजसंस्थाको आवश्यकताको विषयमा उनका धारणा निकै खरो र प्रष्ट छन् । प्रस्तुत छ, यिनै समसामयिक र गम्भीर विषयमा केन्द्रित रहेर अधिवक्ता स्वागत नेपाल सँग रातोपाटीको ‘वारपार’का लागि रोहित दाहाल ले गरेको कुराकानीको सम्पादित अंश :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बालकृष्ण खाँण
भुटानी शरणार्थी प्रकरण