तिम्रै प्रधानमन्त्रीले भूमि मिचेको भनेको छ, फिर्ता देऊ भन्दा कुन दिने?- आरेन राई
setopati.com · Mon Jun 01 09:01:38 GMT 2026
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिलाई आधार बनाएर भूमि फिर्ता मागेमा कुन दिने भनेर प्रश्न गरेका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने बताउँदै उनले प्रश्न गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)