मैले सोधेको प्रश्नमा प्रधानमन्त्रीले दिएको जवाफले लज्जा महसुस् भयो : सांसद राई
nepalviews.com · Mon Jun 01 09:00:20 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले आफूले आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो प्रश्नमा दिएको जवाफमा गम्भीर आपत्ति जनाएका छन् ।
उनले आफूले सोधेको प्रश्नमा प्रधानमन्त्री शाहले दिएको जवाफले देशको राष्ट्रियतामाथि प्रश्न उठेको भन्दै उनले संसद्मै आएर शब्द फिर्ता लिनुपर्ने र माफी माग्नु पर्ने बताए । सोमबारको बैठकमा समय माग गर्दै उनले आफैँले राखेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा यस्तो बोल्नुले राष्ट्रकै शिर झुकाउने काम भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)