प्यान नम्बर बिना राइडर–ड्राइभरले काम नगर्न विभागको निर्देशन
nepalnews.com · Thu Jul 16 14:22:22 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड शेयरिङ सेवामा आबद्ध राइडर तथा ड्राइभरलाई स्थायी लेखा नम्बर (प्यान) लिएर मात्र सेवा सञ्चालन गर्न आह्वान गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार राइड शेयरिङ सेवामा हुने भुक्तानीमा स्रोतमा कर कट्टी (टीडीएस) लागू हुने भएकाले चालकहरूले अनिवार्य रूपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)