विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरण मुद्दा दायर
setopati.com · Thu Jul 16 14:26:53 GMT 2026

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धीरण सम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा विभागले मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)