धवलशमशेरले पार्टी छाडेपछि राजेन्द्र लिङ्देनले बोलाए अनौपचारिक बैठक
ratopati.com · Mon Jun 01 09:25:23 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारीको अनौपचारिक बैठक बोलाएका छन् ।
उनले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अपराह्न बैठक बोलाएको एक नेताले बताए । बैठकमा राणाले पार्टी परित्याग गरेपछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने ती नेताको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)