पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
himalpress.com · Thu Jul 16 14:38:49 GMT 2026

काठमाडौँ –
लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)