नेपाल प्रेसकर्मी राउत र कार्की पुरस्कृत
nepalpress.com · Thu Jul 16 14:39:07 GMT 2026

काठमाडौं । नेपाल प्रेसकर्मी रिता राउत र उमेश कार्की पुरस्कृत भएका छन् ।
राउत (भरतमोहन अधिकारी नाफिज सहकारी पत्रकारिता पुरस्कार ) र कार्की (सहिद सुरेश रजक साहसिक टेलिभिजन पुरस्कार २०८२) बाट पुरस्कृत भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)