संविधान संशोधन बहसपत्र बुझाइयो, ४४ हजारभन्दा बढी नागरिकका सुझाव समेटिए
nepalpress.com · Thu Jul 16 14:47:27 GMT 2026

काठमाडौँ । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ ।
प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बुधबार (२०८३ असार ३२ गते) प्रतिवेदन पेस गरेको हो ।