बाढीपहिरोका कारण यी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
baahrakhari.com · Thu Jul 16 14:51:19 GMT 2026

काठमाडौं । अविरल वर्षा, बाढी तथा पहिरोका कारण मुलुकका केही राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरीका अनुसार धादिङस्थित पृथ्वी लोकमार्ग सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहीबार साँझ ६:३० बजे धादिङको बेनीघाट रोराङ-१० वासिङस्थित पृथ्वी लोकमार्गमा माथिबाट सुख्खा पहिरो झरी सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)