२४ घण्टामा सवारी दुर्घटनामा ३ को मृत्यु, २३५ जना घाइते
kendrabindu.com · Sat Aug 29 07:36:38 GMT 2026

काठमाडाैं । २४ घण्टामा देशभरी सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने २३५ जना घाइते भएका छन् ।
२४ घण्टामा सबैभन्दा बढी कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । त्यस्तै सबैभन्दा कम गण्डकी प्रदेशमा दुई जना मात्रै घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)