नयाँ बजेटपछि उच्च अंकले घट्यो शेयर बजार, ट्रेडिङ समूहमा ६.१४ प्रतिशतको गिरावट
corporatenepal.com · Mon Jun 01 09:37:10 GMT 2026

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार रकम साढे ५ अर्बमा सीमित भएको छ । गत १५ गते शुक्रबार आगामी वर्षको बजेट प्रस्तुत भएपछि पहिलो दिन खुलेको शेयर बजारमा गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २६.७२ अंकले घटेको छ । ०.९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७५५.३७ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)