पहिरोले पृथ्वी राजमार्ग पूर्णरूपमा अवरूद्ध
khabarhub.com · Thu Jul 16 14:56:30 GMT 2026

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक तिग्राङ खानी क्षेत्रमा निरन्तर पहिरो खसिरहेपछि पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)