धमाधम अघि बढिरहेकाे छ नगर गाैरवकाे भेरी लिफ्ट खानेपानी आयाेजना
shilapatra.com · Thu Jul 16 14:57:29 GMT 2026

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आगामी सन् २०५० सम्म वृद्धि हुन सक्ने जनसंख्यालाई खानेपानीको दिगो पहुँच प्रदान गर्न कार्यान्वयन भइरहेको भेरी लिफ्ट खानेपानी आयोजना तीव्र गतिमा अघि बढिरहेको छ ।
भेरी नदीको पानी लिफ्ट प्रविधिमार्फत वीरेन्द्रनगर उपत्यकामा ल्याएर प्रत्येक घरधुरीमा धारा जडान गर्न आयोजनालाई दुईवटा प्याकेजमा विभाजन गरिएको छ, जसमध्ये पहिलो प्याकेजमा भेरी नदीको पानी बोक्ने र भण्डारण गर्ने संरचनाहरू निर्माण भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)