संविधान संशोधन बहस पत्र कार्यदलले प्रधानमन्त्री कार्यालयमा बुझायो प्रतिवेदन
nepalviews.com · Thu Jul 16 15:00:35 GMT 2026

काठमाडौं । 'संविधान संशोधन बहस पत्र' तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले असार ३२ गते आफ्नो प्रतिवेदन पेस गरेको हो।
२०८२ चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यदल गठन गरेको थियो। कार्यदलले २०८२ चैत २५ गतेदेखि कार्य प्रारम्भ गरी दोस्रोपटक थपिएको म्यादभित्र प्रतिवेदन बुझाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)