लक्ष्मी कोइरीलाई थुनामुक्त गर्न आदेश
nepalviews.com · Thu Jul 16 15:04:04 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई बन्दीप्रत्यक्षीकरणको मुद्दामा थुनामुक्त गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज पूर्वसांसद कोइरीलाई कानुनसम्मत रुपमा थुनामा राख्नुपर्ने नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)