घरटहरा हटाएपछि कालिमाटीको विष्णुमति करिडोर (तस्बिरहरु)
setopati.com · Mon Jun 01 09:52:00 GMT 2026

काठमाडौँको कालिमाटीदेखि कुलेश्वरतर्फ विष्णुमतिको दायाँपट्टि करिडोरमा अहिले पक्की बनाइएको छ।
यसअघि सो करिडोर टेकुतर्फ मात्रै पक्की थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)